ताजा खबर

आज मिति २०८१/३/१० गते स्वर्गद्वारी नगरपालिका वडा नं ३ स्थित स्वर्गद्वारी धर्मशाला जलुकेमा स्वर्गद्वारी नगरपालिकाको १५ औ नगरसभाको पहिलो बैठक सम्पन्न भएको छ । आगामी आ.व २०८१/०८२ को नीति तथा कार्यक्रम नगर प्रमुख टेक प्रसाद भण्डारीज्यूले प्रस्तुत गर्नुभयो भने आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम नगर उप प्रमुख श्री मिनराज राना मगरज्यू ले प्रस्तुत गर्नुभयो ।

स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख श्री मिनराज रानामगरले आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम स्वर्गद्वारी नगरपालिकाको १५ औ नगर सभा समक्ष पेश गर्दै

स्वास्थ्य प्रवर्धनका लागि ३ स अभियान

मिति २०८१/०३/३१ गतेका दिन चालु आ.व २०८०/०८१ को हाल सम्म भएको प्रगति बिवरण सहित स्वर्गद्वारी नगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम स्वर्गद्वारी नगरपालिका वडा नं ५ भुबनौटमा अवस्थित सामुदायीक बहुउदेश्यीय भवन सारीमा सम्पन्न भएको छ ।

स्वर्गद्वारी नगरपालिकाको १२ औ हिउदे नगरसभा

स्वर्गद्वारी नगरपालिका २ मा एकीकृत घुम्ती शिविर सम्पन्न

यहि मिति २०८०/०५/१२ र १३ गते यस स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षता र नगर उप प्रमुखको प्रमुख आतिथ्यतामा स्वर्गद्वारी नगरपालिका स्वास्थ्य तर्फको आ.व २०७९/८० को बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरि प्रथम, द्तीय र तृतीय हुने स्वास्थ्य संस्थाहरु क्रमश प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री, कोचिवाङ्ग स्वास्थ्य चौकी र स्वर्गद्वारी स्वास्थ्य चौकीलाइ सम्मान सहित प्रमाण पत्र प्रदान गरियो ।
Pages
Poll
सूचना तथा समाचार
-
1 day 9 hourshttps://www.facebook.com/photo/?fbid=1174956074640066&set=a.490328109769536
-
6 days 9 hourshttps://www.facebook.com/photo/?fbid=1170823088386698&set=pcb.1170823381...
-
6 days 9 hourshttps://www.facebook.com/photo/?fbid=1170823448386662&set=a.490328109769536
-
1 week 3 dayshttps://www.facebook.com/photo/?fbid=1167232268745780&set=a.490328109769536
-
1 week 3 dayshttps://www.facebook.com/photo/?fbid=1167226075413066&set=a.490328109769536
-
1 week 4 dayshttps://www.facebook.com/photo?fbid=1166401182162222&set=pcb.11664014321...
-
6 days 9 hours
-
6 days 9 hours
-
1 week 3 days
-
1 week 3 days
-
1 week 4 days
जानकारी
![]() वडा सचिब वडा नं. - ०५ |
![]() वडा सचिब वडा नं. - ०६ |
वडा सचिब वडा नं. - ०९ |
![]() वडा सचिब वडा नं. - ०३ |
![]() वडा सचिब वडा नं. - ०४ |
![]() वडा सचिब वडा नं. - ०१ |
![]() वडा सचिब वडा नं. - ०७ |
![]() वडा सचिब वडा नं. - ०२ |
![]() वडा सचिब वडा नं. - ०८ |
बजेट तथा कार्यक्रम
-
7 months 1 week
-
8 months 5 days
-
8 months 5 days
-
1 year 6 months
सार्वजनिक खरिद/बोलपत्र सूचना
-
1 day 9 hours
-
1 week 3 days
-
1 week 6 days
-
1 month 2 days
लेखा शाखा
०८६४००१०१, 9857822441 dhanbdroli45@gmail.com, swargadwarimunicipality01@ gmail.com |