FAQs Complain Problems

वडा नम्बर 2

वडा नं. २ साविक स्वर्गद्वारी गा.वि.स. का १ देखि ९ मिलेर बनेको हो । यस वडाको जनासंख्या ४८८७  रहेको छ भने १०५८ घरधुरी रहेका छन् । श्री मिनराज रानामगर २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो भने श्री बुद्दीराम पुन २०७९ साल को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । यस वडामा विशेष गरी ब्राह्मण, क्षेत्रीको बाहुल्यता रहेको छ । कृषि नै जिविकोपार्जनको मुख्य पेशा रहेको यस वडामा आलु र धान मुख्य रूपमा उत्पादन हुन्छ । प्रसिद्द धार्मिक स्थल स्वर्गद्वारी मन्दिर यहाको मुख्य पर्यटनको आकर्षण रहेको छ ।

Language Nepali

Population: 
४८८७
Ward Contact Number: 
0

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?

जन प्रतिनिधि

वडा अध्यक्ष

वडा सचिब