FAQs Complain Problems

वडा नम्बर ४

स्वर्गद्वारी नगरपालिकाको वडा नं. ४ साविक भिंग्री गा.वि.स. वडा नं. १ र २ र गोथिवाङ ४,५ र ६ अन्तर्गत रहेको थियो । यस वडाको जम्मा जनसंख्या ५०८१ रहेको छ  भने ११५८ घरधुरी रहेको छ । यस वडाले बजार क्षेत्र समेट्छ । श्री सुरेन्द्र हमाल वडा अध्यक्ष पदमा निर्वाचित हुनु  भएको थियो भने श्री सुवर्ण कुमार श्रेष्ठ २०७९ साल को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । । बाहुन, क्षेत्री, श्रेष्ठ, दलिद आदिको वसोवास रहेको यस वडामा बजार क्षेत्र पर्ने हुनाले वाक्लो वस्ती हुनुका साथै वसाईसराई गरी आउनेहरुको पनि बाक्लो बसोवास छ ।

Language Nepali

Population: 
५०८१
Ward Contact Number: 
0

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?

जन प्रतिनिधि