स्वर्गद्वारी नगरपालिकाको वडा नं. ३ साविक भिंग्री गा.वि.स. ३,४,५,६,७,८,९ मिलेर बनेको छ । यस वडाको जम्मा जनसंख्या ३८६८ र ९२५ घरधुरी रहेको छ । समथर भू-भाग रहेको यस वडामा पनि कृषि नै जीविकोपार्जनको मुख्य पेशा रहेको छ । श्री बाशुदेव रेग्मीले २०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित भई जिम्मेवारी सम्हाल्नु भएको छ ।
Language Nepali
Population:
३८६८
Ward Contact Number:
0