FAQs Complain Problems

वडा नम्बर ८

स्वर्गद्वारी नगरपालिकाको वडा नं. ८ साविक बर्जिवाङ गा.वि.स. वडा नं. १,२,३,४,५,६,७,८,९ मिलेर बनेको हो । यस वडाको जनसंख्या २४२३ रहेका छ । यस वडामा जम्मा ५९६ घरधुरी रहेको छ । श्री खोप बहादुर रावत २०७४ र २०७९ साल को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको हो ।  यस वडामा ब्राह्मण, क्षेत्री, जनजाती, दलिद आदिको बसोबास रहेको छ । प्रायजसो सबै जनता कृषिमा नै निर्भर रहेका छन ।

Language Nepali

Population: 
२४२३
Ward Contact Number: 
0

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?

जन प्रतिनिधि

वडा अध्यक्ष