स्वर्गद्वारी नगरपालीकाको वडा नं. ७ साविक बेलवास गा.वि.स. वडा नं. ५,६,७,८,९ मिलेर बनेको हो । यस वडाको जम्मा जनसंख्या २९६२ रहेको छ । ७०५ घरधुरी रहेको यस वडामा बाहुन, क्षेत्री, सार्कीको बाहुल्यता रहेको छ । श्री टेक बहादुर भट्टराई २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको हो । श्रीसुरज जी.एम २०७९ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । अन्य वडामा जस्तै यस वडामा पनि कृषि नै जिविकोपार्जनको मुख्य पेशा रहेको छ ।
Language Nepali