"समृद्ध स्वर्गद्वारी, कृषि पर्यटन र रोजगारी"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1 — मुलीको सूचना फाराम
सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको न.पा./गा .पा. को स्थानीयपंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्रनागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति
३५ दिन भित्र आएमा निशुल्क त्यस पछि २०० रुपैया मात्र । — सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र स्थानीय पंजिकाधिकारी वडासचिव बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म — — In-person वडा कार्यालय मुलीको सूचना फाराम
सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको न.पा./गा .पा. को स्थानीयपंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्रनागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति
— —
2 — मृतकको नागरिकता
सूचना दिने सुचकको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
३५ दिन भित्र आएमा निशुल्क त्यस पछि २०० रुपैया मात्र । — प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै स्थानीय पन्जिकाधिकारी - वडा सचिव बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म — — In-person वडा कार्यालय मृतकको नागरिकता
सूचना दिने सुचकको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
— —
3 — सम्बन्धित बच्चाको बाबुको नागरिकता
आमाको नागरिकता
नियामानुसार सूचना दिने व्यक्तिको नागरिकता
सूचना दिने व्यती येकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात
३५ दिन भित्र आएमा निशुल्क त्यस पछि २०० रुपैया मात्र । — प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै स्थानीय पन्जिकाधिकारी - वडा सचिव बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म — — In-person वडा कार्यालय सम्बन्धित बच्चाको बाबुको नागरिकता
आमाको नागरिकता
नियामानुसार सूचना दिने व्यक्तिको नागरिकता
सूचना दिने व्यती येकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात
— —
4
टोल विकास संस्था तथा अन्य समुह गठन विस्तृत विवरण हेर्नुहोस्
— १. टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन
२. टोल विकास संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि
३ संस्थाको विधान, २ प्रति
३. कार्य समितिमा रहेका पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४. वडा कार्यालयको सिफारिस
आर्थिक ऐनले तोके बमोजिम — सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र प्रमुख वा प्रमुख प्रशासकीय अधिकृत — — — In-person योजना तथा अनुगमन शाखा १. टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन
२. टोल विकास संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि
३ संस्थाको विधान, २ प्रति
३. कार्य समितिमा रहेका पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४. वडा कार्यालयको सिफारिस
— —
5
प्राकृतिक प्रकोप सहायता विस्तृत विवरण हेर्नुहोस्
— १) निवेदन
२) प्रहरी सर्जमिन मुचुल्का
३) सम्बन्धित वडाको सिफारिस
४) प्रकोप संग सम्बन्धित अन्य कागजात/फोटो
निशुल्क — सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन शाखा प्रमुख/विपत् व्यवस्थापन शाखा बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म — — In-person विपद व्यवस्थापन शाखा/प्राविधिक शाखा १) निवेदन
२) प्रहरी सर्जमिन मुचुल्का
३) सम्बन्धित वडाको सिफारिस
४) प्रकोप संग सम्बन्धित अन्य कागजात/फोटो
— —
6 — १. कर चुक्ता प्रमाण पत्र
२. नागरिकता को प्रतिलिपि
३. पासपोर्ट साइजको फोटो ३ वटा
४. निवेदन
५. नगरपालिका भित्र जग्गा भए तिरो तिरेको रसिद
६. घर भाडामा भए घर भाडा सम्झौता पत्र
७. लाल पुर्जाको प्रतिलिपि
८. सम्बन्धित वडाको सिफारिस पत्र
९. अन्य कुनैमा दर्ता भए सो को प्रतिलिपि जस्तै: आन्तरिक राजस्व बिभाग, घरेलु आदि
१०. वडाको मुचुल्का
आर्थिक ऐन बमोजिम — सोहि दिन राजस्व शाखा, सम्बन्धित शाखा बिहान ९:०० बजे देखि ५:०० बजे सम्म — — In-person राजस्व शाखा १. सम्बन्धित वडाको सिफारिस पत्र
२. वडाको सर्जिमिंन मुचुल्का
३. व्यवसाय दर्ता निवेदन
स्थानीय सरकार संचालन ऐन, २०७४
स्वर्गद्वारी नगरपालिकाको व्यवसाय दर्ता कार्यविधि, २०७५
सम्बन्धित बर्षको आर्थिक ऐन
—
7
योजना सम्झौता (उपभोक्ता समिति) विस्तृत विवरण हेर्नुहोस्
— १. योजनाको लागत अनुमान
२. उपभोक्ता समिति सदस्यहरुको नेपाली नागरिकताको प्रतिलिपि
३. उपभोक्ता समिति गठन तथा सम्झौता गर्ने निर्णय
४. वडा सिफारिस
निशुल्क — १ दिन योजना तथा अनुगमन शाखा ९:०० बजे देखि ५:०० बजे सम्म — — In-person योजना तथा अनुगमन शाखा १. योजनाको लागत अनुमान
२. उपभोक्ता समिति गठन तथा सम्झौता गर्ने निर्णय
३. वडा सिफारिस
उपभोक्ता समिति गठन तथा व्यवस्थापन कार्यविधि २०७५ —