मिति २०८३/०६/०८ गते बसेको कार्यपालिका बैठकको निर्णयहरु
मिति २०८३/०५/१६ गते बसेको कार्यपालिका बैठकको निर्णयहरु
मिति २०८३/०५/१३ गते बसेको कार्यपालिका बैठकको निर्णयहरु
मिति २०८३/०४/२० गते बसेको कार्यपालिका बैठकको निर्णयहरु
|
५ असोज, २०८३, ९:३९ बजे |
|
|---|
|
५ असोज, २०८३, ९:२८ बजे |
|
स्वर्गद्वारी नगरपालिकाको आ. व २०८१/०८२ को अन्तिम लेखा परिक्षण प्रतिबेदन |
|---|---|---|
|
५ असोज, २०८३, ९:२५ बजे |
|
स्वर्गद्वारी नगरपालिकाको आ. व २०८०/०८१ को अन्तिम लेखा परिक्षण प्रतिबेदन |
|
३० भदौ, २०८३, १३:२२ बजे |
|
|---|
बसाईसराई दर्ता
—
In-person
वडा कार्यालय
—
—
३५ दिन भित्र आएमा निशुल्क त्यस पछि २०० रुपैया मात्र ।
—
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म
—
मुलीको सूचना फाराम
सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको न.पा./गा .पा. को स्थानीयपंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्रनागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति
स्थानीय पंजिकाधिकारी वडासचिव
मुलीको सूचना फाराम
सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको न.पा./गा .पा. को स्थानीयपंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्रनागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति
—
मृत्यु दर्ता
—
In-person
वडा कार्यालय
—
—
३५ दिन भित्र आएमा निशुल्क त्यस पछि २०० रुपैया मात्र ।
—
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म
—
मृतकको नागरिकता
सूचना दिने सुचकको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
स्थानीय पन्जिकाधिकारी - वडा सचिव
मृतकको नागरिकता
सूचना दिने सुचकको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
—
जन्म दर्ता
—
In-person
वडा कार्यालय
—
—
३५ दिन भित्र आएमा निशुल्क त्यस पछि २०० रुपैया मात्र ।
—
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म
—
सम्बन्धित बच्चाको बाबुको नागरिकता
आमाको नागरिकता
नियामानुसार सूचना दिने व्यक्तिको नागरिकता
सूचना दिने व्यती येकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात
स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सम्बन्धित बच्चाको बाबुको नागरिकता
आमाको नागरिकता
नियामानुसार सूचना दिने व्यक्तिको नागरिकता
सूचना दिने व्यती येकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात
—
टोल विकास संस्था तथा अन्य समुह गठन
—
In-person
योजना तथा अनुगमन शाखा
—
—
आर्थिक ऐनले तोके बमोजिम
—
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
—
—
१. टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन
२. टोल विकास संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि
३ संस्थाको विधान, २ प्रति
३. कार्य समितिमा रहेका पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४. वडा कार्यालयको सिफारिस
प्रमुख वा प्रमुख प्रशासकीय अधिकृत
१. टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन
२. टोल विकास संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि
३ संस्थाको विधान, २ प्रति
३. कार्य समितिमा रहेका पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४. वडा कार्यालयको सिफारिस
—
प्राकृतिक प्रकोप सहायता
—
In-person
विपद व्यवस्थापन शाखा/प्राविधिक शाखा
—
—
निशुल्क
—
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म
—
१) निवेदन
२) प्रहरी सर्जमिन मुचुल्का
३) सम्बन्धित वडाको सिफारिस
४) प्रकोप संग सम्बन्धित अन्य कागजात/फोटो
प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन शाखा प्रमुख/विपत् व्यवस्थापन शाखा
१) निवेदन
२) प्रहरी सर्जमिन मुचुल्का
३) सम्बन्धित वडाको सिफारिस
४) प्रकोप संग सम्बन्धित अन्य कागजात/फोटो
—
व्यवसाय दर्ता
—
In-person
राजस्व शाखा
—
—
आर्थिक ऐन बमोजिम
—
सोहि दिन
बिहान ९:०० बजे देखि ५:०० बजे सम्म
—
१. कर चुक्ता प्रमाण पत्र
२. नागरिकता को प्रतिलिपि
३. पासपोर्ट साइजको फोटो ३ वटा
४. निवेदन
५. नगरपालिका भित्र जग्गा भए तिरो तिरेको रसिद
६. घर भाडामा भए घर भाडा सम्झौता पत्र
७. लाल पुर्जाको प्रतिलिपि
८. सम्बन्धित वडाको सिफारिस पत्र
९. अन्य कुनैमा दर्ता भए सो को प्रतिलिपि जस्तै: आन्तरिक राजस्व बिभाग, घरेलु आदि
१०. वडाको मुचुल्का
राजस्व शाखा, सम्बन्धित शाखा
१. सम्बन्धित वडाको सिफारिस पत्र
२. वडाको सर्जिमिंन मुचुल्का
३. व्यवसाय दर्ता निवेदन
स्थानीय सरकार संचालन ऐन, २०७४
स्वर्गद्वारी नगरपालिकाको व्यवसाय दर्ता कार्यविधि, २०७५
सम्बन्धित बर्षको आर्थिक ऐन
योजना सम्झौता (उपभोक्ता समिति)
—
In-person
योजना तथा अनुगमन शाखा
—
—
निशुल्क
—
१ दिन
९:०० बजे देखि ५:०० बजे सम्म
—
१. योजनाको लागत अनुमान
२. उपभोक्ता समिति सदस्यहरुको नेपाली नागरिकताको प्रतिलिपि
३. उपभोक्ता समिति गठन तथा सम्झौता गर्ने निर्णय
४. वडा सिफारिस
योजना तथा अनुगमन शाखा
१. योजनाको लागत अनुमान
२. उपभोक्ता समिति गठन तथा सम्झौता गर्ने निर्णय
३. वडा सिफारिस
उपभोक्ता समिति गठन तथा व्यवस्थापन कार्यविधि २०७५
टेक प्रसाद भण्डारी
नगर प्रमुख
086400116
tekraj1000@gmail.com
रेमन्त बहादुर डाँगी
प्रमुख प्रशासकीय अधिकृत
9857836101
remantdangi1974bs@gmail.com
विष्णु प्रसाद पोख्रेल
सहायक प्रशासकीय अधिकृत
086590012
bishnupokhrel212@gmail.com
शंकर प्रसाद घिमिरे
सहायक लेखा अधिकृत
9857833296
ghimireshankar917@gmail.com
विशाल घिमिरे
इन्जिनियर
086590012
ghimirebishal055@gmail.com
सौन्दर्य मणि सुबेदी
सूचना अधिकारी
9857868020
info@swargadwarimun.gov.np
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
महाअष्टमी
२०८३-०७-०२ | ००:००
महानवमी
२०८३-०७-०३ | ००:००
विजया दशमी
२०८३-०७-०४ | ००:००
पापांकुश एकादशी
२०८३-०७-०५ | ००:००
संयुक्त राष्ट्र संघ दिवस
२०८३-०७-०७ | ००:००
विश्व शहरीकरण दिवस
२०८३-०७-०८ | ००:००
नागरिक सरोकारका सूचना अद्यावधिक (कार्तिक ७ गते भित्र तयार गर्ने)
२०८३-०७-०९ | ००:००
कोजाग्रत पूर्णिमा
२०८३-०७-०९ | ००:००
कर्मचारीको मासिक बैठक बसी असोज महिना र त्रैमासिक अवधिको कार्यसम्पादन समीक्षा गर्ने
२०८३-०७-१० | ००:००
असोज महिना तथा पहिलो त्रैमासिकको प्रगति विवरण तयार गरी समीक्षा गर्ने
२०८३-०७-११ | ००:००
कार्तिक महिना तथा दोस्रो त्रैमासिक कार्ययोजना तयार गर्ने
२०८३-०७-११ | ००:००
आलेप प्रतिवेदन पहिलो त्रैमासिक अध्यक्ष समक्ष पेश गर्ने (पहिलो त्रैमासिक समीक्षा कार्तिक १५ भित्र)
२०८३-०७-१२ | ००:००
कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने
२०८३-०७-१३ | ००:००
उपाध्यक्षले गै.स.स. समुदायमा आधारित संस्था, निजी क्षेत्रसँग समन्वय बैठक आयोजना गर्ने
२०८३-०७-१३ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१६ | ००:००
अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०७-१७ | ००:००
वडा समितिको नियमित बैठक बस्ने
२०८३-०७-१७ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१९ | ००:००
गत आर्थिक वर्षको सामाजिक परीक्षण सम्पन्न गर्ने
२०८३-०७-२० | ००:००
स्थानीय सरकार सम्बन्धी सूचनाको सूची प्रकाशन गर्ने
२०८३-०७-२० | १८:१५
काग तिहार
२०८३-०७-२१ | ००:००
विश्व रेडियोग्राफी दिवस
२०८३-०७-२२ | ००:००
कुकुर तिहार
२०८३-०७-२२ | ००:००
लक्ष्मी पूजा
२०८३-०७-२२ | ००:००
गोवर्द्धन पूजा, म्ह पूजा
२०८३-०७-२४ | ००:००
भाइटीका
२०८३-०७-२५ | ००:००
फाल्गुनन्द जयन्ती
२०८३-०७-२५ | ००:००
विश्व निमोनिया दिवस
२०८३-०७-२६ | ००:००
शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-२७ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०७-२७ | ००:००
विश्व मधुमेह दिवस
२०८३-०७-२८ | ००:००
छठ पर्व
२०८३-०७-२९ | ००:००
सार्वजनिक सुनुवाई (पहिलो त्रैमासिक)
२०८३-०७-३० | ००:००
विषयगत समितिहरुको बैठक बस्ने
२०८३-०७-३० | ००:००
जिल्ला प्रशासन कार्यालय, प्युठान
लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी), नेपाल
राष्ट्रिय कितावखाना (निजामति)
राष्ट्रिय कितावखाना (शिक्षक)
लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान
स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली Local Governance Performance Assessment System (LGPAS)
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय राप्ती उपत्यका (देउखुरी), नेपाल
गृह मन्त्रालय
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सिंहदरबार, काठमाडौं, नेपाल
एकिकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र)
समाचार उपलब्ध छैन।