मिति २०८३/०३/२८ गतेका दिन स्वर्गद्वारी नगरपालिकाको आ.व २०८२/०८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम नगर प्रमुख श्री टेक प्रसाद भण्डारीज्युको अध्यक्षतामा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ मा सम्पन्न भएको छ ।