FAQs Complain Problems

वडा नम्बर ९

स्वर्गद्वारी नगरपालिका वडा नं. ९ साविक गोठिवाङ गा.वि.स. वडा नं. १ देखि ३ र' ७,८,९  मिलेर बनेको हो । यस वडाको जनसंख्या ४७००  रहेको छ । ८८३ घरधुरी रहेको यस वडाले बजार क्षेत्र समेटेको छ । श्री नर बहादुर बि.एम २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको थियो भने २०७९ साल को स्थानीय निर्वाचनबाट नर बहादुर बि.एम पुन  वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । विशेष गरी जनजाति, दलित, क्षेत्री, ब्राह्मण, आदिको बसोबास रहेको यस क्षेत्रका जनता कृषि लगायत विभिन्न पेशामा आवद्ध छन ।

Language Nepali

Population: 
१९००
Ward Contact Number: 
0

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?

जन प्रतिनिधि