FAQs Complain Problems

ताजा खबर

आज मिति २०८१/३/१० गते स्वर्गद्वारी नगरपालिका वडा नं ३ स्थित स्वर्गद्वारी धर्मशाला जलुकेमा स्वर्गद्वारी नगरपालिकाको १५ औ नगरसभाको पहिलो बैठक सम्पन्न भएको छ । आगामी आ.व २०८१/०८२ को नीति तथा कार्यक्रम नगर प्रमुख टेक प्रसाद भण्डारीज्यूले प्रस्तुत गर्नुभयो भने आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम नगर उप प्रमुख श्री मिनराज राना मगरज्यू ले प्रस्तुत गर्नुभयो ।

Read More

स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख श्री मिनराज रानामगरले आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम स्वर्गद्वारी नगरपालिकाको १५ औ नगर सभा समक्ष पेश गर्दै

Read More

स्वास्थ्य प्रवर्धनका लागि ३ स अभियान

Read More

मिति २०८१/०३/३१ गतेका दिन चालु आ.व २०८०/०८१ को हाल सम्म भएको प्रगति बिवरण सहित स्वर्गद्वारी नगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम स्वर्गद्वारी नगरपालिका वडा नं ५ भुबनौटमा अवस्थित सामुदायीक बहुउदेश्यीय भवन सारीमा सम्पन्न भएको छ ।

Read More

स्वर्गद्वारी नगरपालिकाको १२ औ हिउदे नगरसभा

Read More

स्वर्गद्वारी नगरपालिका २ मा एकीकृत घुम्ती शिविर सम्पन्न

Read More

यहि मिति २०८०/०५/१२ र १३ गते यस स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षता र नगर उप प्रमुखको प्रमुख आतिथ्यतामा स्वर्गद्वारी नगरपालिका स्वास्थ्य तर्फको आ.व २०७९/८० को बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरि प्रथम, द्तीय र तृतीय हुने स्वास्थ्य संस्थाहरु क्रमश प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री, कोचिवाङ्ग स्वास्थ्य चौकी र स्वर्गद्वारी स्वास्थ्य चौकीलाइ सम्मान सहित प्रमाण पत्र प्रदान गरियो ।

Read More

जन प्रतिनिधि

नगर उप प्रमुख

पदाधिकारी

जानकारी

वडा सचिब वडा नं. - ०५
वडा सचिब वडा नं. - ०६
वडा सचिब वडा नं. - ०९
वडा सचिब वडा नं. - ०३
वडा सचिब वडा नं. - ०४
वडा सचिब वडा नं. - ०१
वडा सचिब वडा नं. - ०७
वडा सचिब वडा नं. - ०२
वडा सचिब वडा नं. - ०८