FAQs Complain Problems

सडक मर्मत तथा सम्भार र जिवन उपयोगी सिप तालिम समापन

आज मिति २०८२/०१/०८ गते प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत स्वर्गद्वारी नगरपालिकाको आयोजना र ग्लोबल कलेज अफ इन्जिनियरिङ टेक्नोलोजी प्रा.लि. बुटवलको प्राबिधिक सहयोगमा मिति २०८१ /११/१३ गते देखि मिति २०८२/०१/०३ गते सम्म संचालित सडक मर्मत तथा सम्भार बिषयको ४० दिन र जिवन उपयोगी सिप तालिम १० दिन गरि जम्मा ५० कार्य दिन अवधिको सिपमुलक तालिम नगर प्रमुख श्री टेक प्रसाद भण्डारी ज्यूको अध्यक्षता, अतिथिहरु नगर उप प्रमुख श्री मिनराज रानामगर ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री केशवराज भट्टराई , वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु समेतको उपस्थितिमा तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरियो ।

आर्थिक वर्ष:

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?