FAQs Complain Problems

बिश्व आत्महत्या रोकथाम दिवश २०२३

यहि मिति २०८०/०५/२४ गते प्राथमिक स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्गद्वारी नगरपालिका ४ नं वडा अध्यक्ष श्री सुवर्ण कुमार श्रेष्ठको अध्यक्षता र स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख श्री मिनराज राना मगरको प्रमुख आतिथ्यतामा बिश्व आत्महत्या रोकथाम दिवश २०२३ (10 Sept 2023) एक समारोहका बीच प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीको सभाहलमा भव्यताका साथ मनाइयो ।

आर्थिक वर्ष:

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?