FAQs Complain Problems

स्वास्थ्य तर्फको बार्षिक समिक्षा कार्यक्रम

यहि मिति २०८०/०५/१२ र १३ गते यस स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षता र नगर उप प्रमुखको प्रमुख आतिथ्यतामा स्वर्गद्वारी नगरपालिका स्वास्थ्य तर्फको आ.व २०७९/८० को बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरि प्रथम, द्तीय र तृतीय हुने स्वास्थ्य संस्थाहरु क्रमश प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री, कोचिवाङ्ग स्वास्थ्य चौकी र स्वर्गद्वारी स्वास्थ्य चौकीलाइ सम्मान सहित प्रमाण पत्र प्रदान गरियो ।

आर्थिक वर्ष:

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?