ताजा खबर
सेवाहरु
- योजनाको लागत अनुमान
- वडा सिफारिस
- उपभोक्ता समिति सदस्यहरुको नेपाली नागरिकताको प्रतिलिपि
- कर चुक्ताको फोटोकपी
- घरेलु दर्ता भए घरेलु दर्ता प्रमाण पत्र
- स्थायी लेखा नं प्रमाण पत्र
- नगरपालिका दर्ता भए सो प्रमाण पत्र
१. कर चुक्ता प्रमाण पत्र
२. नागरिकता को प्रतिलिपि
३. पासपोर्ट साइजको फोटो २ वटा
४. निवेदन
५. नगरपालिका भित्र जग्गा भए तिरो तिरेको रसिद
६. घर भाडामा भए घर भाडा सम्झौता पत्र
७. लाल पुर्जाको प्रतिलिपि
८. सम्बन्धित वडाको सिफारिस पत्र
९. अन्य कुनैमा दर्ता भए सो को प्रतिलिपि जस्तै: आन्तरिक राजस्व बिभाग, घरेलु आदि
१०. वडाको मुचुल्का
१. जग्गा धनीको नागरिकताको प्रतिलिपि
२. लाल पुर्जाको प्रतिलिपि
१) निवेदन पत्र
२) दुलाहा र दुलहीको नागरिकता
३) दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता,
४) माईती तर्फ वावु-आमाको नागरिकता
१) मृतकको नागरिकता
२) सूचना दिने व्यक्तिको नागरिकता
३) सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मूख्य व्यक्ति हुनु पर्ने
१) सम्वन्धित वच्चाको आमा÷वावुको नागरिकता ।
२) आवश्यकतानुसार सूचना दिने व्यक्तिको नागरिकता ।
३) सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मूख्य व्यक्ति हुनु पर्ने ।



