FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामको लागि छनौट श्रमिकहरुलाई सडक मर्मत तथा संभार सम्बन्धी ५० दिने तालिम संचालन

https://www.facebook.com/photo/?fbid=1176507694484904&set=pcb.1176508751...
मिति २०८१/११/१३ गते एकता बहुउदेश्यीय भवन भिंग्रीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामको लागि छनौट भएका ४० जना श्रमिकहरुलाई सडक मर्मत तथा संभार सम्बन्धी ५० दिने तालिम नगर प्रमुख श्री टेक प्रसाद भण्डारीज्यूको अध्यक्षता, नगर उप्रमुख मिनराज रानामगर ज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री बिमल रिजालज्यूको आतिथ्यता तथा वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु र शाखा प्रमुखज्यूहरुको उपस्थितिमा उद्घाटन गरियो ।

आर्थिक वर्ष:

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?