ताजा खबर
सेवाहरु
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- योजना शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
- योजनाको लागत अनुमान
- वडा सिफारिस
- उपभोक्ता समिति सदस्यहरुको नेपाली नागरिकताको प्रतिलिपि
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- राजस्व शाखा
सेवा दिने कार्यालयः- राजस्व शाखा
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
- कर चुक्ताको फोटोकपी
- घरेलु दर्ता भए घरेलु दर्ता प्रमाण पत्र
- स्थायी लेखा नं प्रमाण पत्र
- नगरपालिका दर्ता भए सो प्रमाण पत्र
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- दर्ता फाट, राजस्व फाट, योजना फाट
सेवा दिने कार्यालयः- स्वर्गद्वारी नगरपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऎन बमोजिम
आवश्यक कागजातहरुः-
१. कर चुक्ता प्रमाण पत्र
२. नागरिकता को प्रतिलिपि
३. पासपोर्ट साइजको फोटो २ वटा
४. निवेदन
५. नगरपालिका भित्र जग्गा भए तिरो तिरेको रसिद
६. घर भाडामा भए घर भाडा सम्झौता पत्र
७. लाल पुर्जाको प्रतिलिपि
८. सम्बन्धित वडाको सिफारिस पत्र
९. अन्य कुनैमा दर्ता भए सो को प्रतिलिपि जस्तै: आन्तरिक राजस्व बिभाग, घरेलु आदि
१०. वडाको मुचुल्का
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- राजस्व प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऎन बमोजिम
आवश्यक कागजातहरुः-
१. जग्गा धनीको नागरिकताको प्रतिलिपि
२. लाल पुर्जाको प्रतिलिपि
सेवा समयः- प्रक्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्कः- रू १५ निवेदन दस्तुर, ३५ दिन भित्र दर्ता गर्दा नि:शुल्क, सो भन्दा माथि रू २००
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) दुलाहा र दुलहीको नागरिकता
३) दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता,
४) माईती तर्फ वावु-आमाको नागरिकता
सेवा समयः- प्रक्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रू १०, ३५ दिनभित्र निःशुल्क, सोभन्दा माथि रु २०० ।-
आवश्यक कागजातहरुः-
१) मृतकको नागरिकता
२) सूचना दिने व्यक्तिको नागरिकता
३) सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मूख्य व्यक्ति हुनु पर्ने
सेवा समयः- प्रक्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन ।
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्कः- निवेदन दस्तुर रू १०/-, ३५ दिनभित्र निःशुल्क, सोभन्दा माथि रु २००/-
आवश्यक कागजातहरुः-
१) सम्वन्धित वच्चाको आमा÷वावुको नागरिकता ।
२) आवश्यकतानुसार सूचना दिने व्यक्तिको नागरिकता ।
३) सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मूख्य व्यक्ति हुनु पर्ने ।