ताजा खबर
यस स्वर्गद्वारी नगरपालिकाको आयोजना तथा स्वर्गद्वारी बिकास केन्द्रको समन्वयमा आ.व. २०८०/०८१ को दोस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०८०/११/१९ गते शनिबारको दिन स्वर्गद्वारी नगरपालिका वडा नं २, बाल माध्यमिक बिद्यालय, धरमपानीमा सम्पन्न भयो ।
स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख श्री मिनराज रानामगरको संयोजकत्वमा अपांगता परिचयपत्र वितरण घुम्ती शिबिर तथा घरदैलो कार्यक्रम स्वर्गद्वारी नगरपालिका वडा नं ९ जुकेना, स्वर्गद्वारी नगरपालिका वडा नं ५ सारीमा सम्पन्न
स्वास्थ्य प्रवर्धनका लागि ३ स अभियान
बिद्यालय स्तरीय पी टी
स्वर्गद्वारी नगरपालिकाको १२ औ हिउदे नगरसभा
स्वर्गद्वारी नगरपालिका २ मा एकीकृत घुम्ती शिविर सम्पन्न
यहि मिति २०८०/०५/१२ र १३ गते यस स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षता र नगर उप प्रमुखको प्रमुख आतिथ्यतामा स्वर्गद्वारी नगरपालिका स्वास्थ्य तर्फको आ.व २०७९/८० को बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरि प्रथम, द्तीय र तृतीय हुने स्वास्थ्य संस्थाहरु क्रमश प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री, कोचिवाङ्ग स्वास्थ्य चौकी र स्वर्गद्वारी स्वास्थ्य चौकीलाइ सम्मान सहित प्रमाण पत्र प्रदान गरियो ।
जानकारी
वडा सचिब वडा नं. - ०५ |
वडा सचिब वडा नं. - ०६ |
वडा सचिब वडा नं. - ०९ |
वडा सचिब वडा नं. - ०३ |
वडा सचिब वडा नं. - ०४ |
वडा सचिब वडा नं. - ०१ |
वडा सचिब वडा नं. - ०७ |
वडा सचिब वडा नं. - ०२ |
वडा सचिब वडा नं. - ०८ |
बजेट तथा कार्यक्रम
-
8 months 1 week
-
9 months 6 days
-
9 months 3 weeks
-
9 months 3 weeks
सार्वजनिक खरिद/बोलपत्र सूचना
-
1 month 3 days
-
2 months 4 days
-
2 months 2 weeks
-
3 months 3 weeks
लेखा शाखा
०८६४००१०१, 9857822441 dhanbdroli45@gmail.com, swargadwarimunicipality01@ gmail.com |