ताजा खबर
 
                आज मिति २०८२/३/१० गते स्वर्गद्वारी नगरपालिका वडा नं ३ स्थित स्वर्गद्वारी धर्मशाला जलुकेमा स्वर्गद्वारी नगरपालिकाको १७ औ नगरसभाको पहिलो बैठक सम्पन्न भएको छ । आगामी आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम नगर प्रमुख टेक प्रसाद भण्डारीज्यूले प्रस्तुत गर्नुभयो भने आगामी आ.व २०८२/०८३ को बजेट तथा कार्यक्रम नगर उप प्रमुख श्री मिनराज राना मगरज्यू ले प्रस्तुत गर्नुभयो ।
 
                स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख श्री मिनराज रानामगरले आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम स्वर्गद्वारी नगरपालिकाको १५ औ नगर सभा समक्ष पेश गर्दै
 
                स्वास्थ्य प्रवर्धनका लागि ३ स अभियान
 
                मिति २०८१/०३/३१ गतेका दिन चालु आ.व २०८०/०८१ को हाल सम्म भएको प्रगति बिवरण सहित स्वर्गद्वारी नगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम स्वर्गद्वारी नगरपालिका वडा नं ५ भुबनौटमा अवस्थित सामुदायीक बहुउदेश्यीय भवन सारीमा सम्पन्न भएको छ ।
 
                स्वर्गद्वारी नगरपालिकाको १२ औ हिउदे नगरसभा
 
                स्वर्गद्वारी नगरपालिका २ मा एकीकृत घुम्ती शिविर सम्पन्न
 
                यहि मिति २०८०/०५/१२ र १३ गते यस स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षता र नगर उप प्रमुखको प्रमुख आतिथ्यतामा स्वर्गद्वारी नगरपालिका स्वास्थ्य तर्फको आ.व २०७९/८० को बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरि प्रथम, द्तीय र तृतीय हुने स्वास्थ्य संस्थाहरु क्रमश प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री, कोचिवाङ्ग स्वास्थ्य चौकी र स्वर्गद्वारी स्वास्थ्य चौकीलाइ सम्मान सहित प्रमाण पत्र प्रदान गरियो ।
 
                आज मिति २०८२/३/१० गते स्वर्गद्वारी नगरपालिका वडा नं ३ स्थित स्वर्गद्वारी धर्मशाला जलुकेमा स्वर्गद्वारी नगरपालिकाको १७ औ नगरसभाको पहिलो बैठक सम्पन्न भएको छ । आगामी आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम नगर प्रमुख टेक प्रसाद भण्डारीज्यूले प्रस्तुत गर्नुभयो भने आगामी आ.व २०८२/०८३ को बजेट तथा कार्यक्रम नगर उप प्रमुख श्री मिनराज राना मगरज्यू ले प्रस्तुत गर्नुभयो ।
Pages
Poll
सूचना तथा समाचार
-   
    
  1 day 3 hours
-   
    
  2 days 2 hours
-   
    
  1 week 2 days
-   
    
  1 week 4 days
-   
    
  2 weeks 1 day
-   
    
  2 weeks 2 days
-   
    
  2 days 2 hours
-   
    
  1 week 2 days
-   
    
  1 week 4 days
-   
    
  2 weeks 1 day
-   
    
  2 weeks 2 days
 कीटजन्य रोगहरु मलेरिया, डेन्गु र स्क्रप्टाइफस रोग रोगथाम तथा नियन्त्रण  बारे बहुनिकाय पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न
                                    
                                    कीटजन्य रोगहरु मलेरिया, डेन्गु र स्क्रप्टाइफस रोग रोगथाम तथा नियन्त्रण  बारे बहुनिकाय पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न 
                                 स्वर्गद्वारी नगरपालिका र Building Energy Efficiency in Nepal (BEEN) बिच समझदारी पत्र (MoU) हस्ताक्षर कार्यक्रम
                                    
                                    स्वर्गद्वारी नगरपालिका र Building Energy Efficiency in Nepal (BEEN) बिच समझदारी पत्र (MoU) हस्ताक्षर कार्यक्रम
                                जानकारी
|  वडा सचिब वडा नं. - ०५ |  वडा सचिब वडा नं. - ०६ | वडा सचिब वडा नं. - ०९ |  वडा सचिब वडा नं. - ०३ | 
|  वडा सचिब वडा नं. - ०४ |  वडा सचिब वडा नं. - ०१ |  वडा सचिब वडा नं. - ०७ |  वडा सचिब वडा नं. - ०२ | 
|  वडा सचिब वडा नं. - ०८ | 
बजेट तथा कार्यक्रम
-   
    
  4 months 1 week
-   
    
  1 year 3 months
-   
    
  1 year 4 months
-   
    
  1 year 4 months
सार्वजनिक खरिद/बोलपत्र सूचना
- 
          
    
  2 days 2 hours
- 
          
    
  1 month 2 days
- 
          
    
  1 month 1 week
- 
          
    
  1 month 1 week
आर्थिक प्रशासन शाखा
|  9841929117  ghimireshankar917@gmail.com | 
सूचना अधिकारी
नेपाल सरकारको आधिकारिक लिंकहरु
- ‹ previous
- 3 of 3
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
 
                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    








