FAQs Complain Problems

सूचना तथा समाचार

जलवायु परिबत॔न बाताबरण संरक्षण

स्वग॔द्वारी नगरपालिकाका नगर प्रमुख श्री नेत्र बहादुर रोका क्षेत्रीबाट जलवायु परिबत॔न बातावरण संरक्षण तथा पूण॔ सरसफाई सम्बन्धी अभिमुखीकरण उद्घाटन

विद्यार्थी भर्ना अभियान

विद्यार्थी भर्ना अभियान,२०७५ , यस स्वर्गद्वारी नगरपालिका स्थित चन्द्रेश्वरी प्रा.वि. मा विहिनी सुजिता रावललार्इ नगर प्रमुख श्री नेत्र वहादुर राेका क्षेत्रीवाट अभिभाकत्व निर्वाह गर्दै भर्ना अभियान शुरू गिरयाे ।

अपांग परिचय पत्र शिविर

स्वर्गद्वारी नगरपालिकाकाे अायाेजकमा मिति २०७४।१२।१० गते स्वर्गद्वारी नगरपालिकामा १ दिने अपांग परिचय पत्र  वितरण कार्यक्रम संचालन हुदै छ ।

निशुल्क अाखा शिविर संचालन

 मिति २०७४ साल चैत्र ६ देखि शुरू भएकाे  निशुल्क अाखा  शिविर संचालनमा  स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख श्री नेत्र वहादुर राेका क्षेत्री, कार्यस्थलमा सहकार्य गर्दै ।

ओधर्ने खानेपानी तथा सरसफाई आयोजनाको दोस्रो सार्वजनिक परिक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न

मिति २०७४/११/२४ गते को दिन ओधर्ने खानेपानी तथा सरसफाई आयोजनाको दोस्रो सार्वजनिक परिक्षण तथा अनुगमन कार्यक्रम स्वर्गद्वारी न. पा -३ भिंग्री , प्युठान मा प्रमुख अतिथि नगर प्रमुख नेत्र ब. रोका ज्यु को आथित्य मा सम्पन्न भएको थियो |

स्वर्गद्वारी नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न

मिति २०७४/१२/०४ गते शनिबार यस स्वर्गद्वारी नगरपालिका को दोस्रो नगर सभा सम्पन्न भएको छ |

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धमा

स्वर्गद्वारी नगर कार्यपालिका को मिति २०७४/११/२३ गतेको निणय अनुसार तपसिलको पदमा स्थायी पूर्ति नभएसम्मको लागि सेवा करारमा लिई पदपूर्ति गर्नु पर्ने भएकाले तपसिलका शर्तहरुको अधिनमा रही कामकाज गर्न ईच्छुक देहाय बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन आब्हान गरिन्छ | फाराम भर्न को लागि तलको फाइ

सामािजक सुरक्षा कार्यक्रम

स्वर्गद्वारी नगरपालिका अन्तर्गतका वृदाहरूलार्इ घर घर पुगेर प्रथम चाैमासिक सामाजिक सुरक्षा भत्ता  वितरण गरियाे ।  २०७४

Pages

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?