१२ औं गणतन्त्र दिवसको अवसरमा स्वर्गद्वारी नगरपालिकाले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। नगर प्रमुख नेत्र बहादुर रोका क्षेत्रीको अध्यक्षतामा उक्त कार्यक्रम सन्चालन गरिएको हो। सबैले आफ्नो घर आगन सफा गरि आज साझ दिप प्रज्योलन गर्न समेत नगर बासीहरुलाइ आग्रह गर्नु भएको छ।
स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख श्री नेत्र बहादुर रोका क्षेत्रीले नगर भित्रका अग्नि पीडित हरुलाइ निशुल्क जस्ता पाता हस्तान्तरण गर्नु भएको छ। अग्नि पीडित वडा नम्बर १ बाट दुन बहादुर घर्ती वडा नम्बर २ बाट तिलक रोका, टोप बहादुर रोका, कुल बहादुर रोका , हरि बहादुर रोका, वडा नम्बर ३ बाट केशर बहादुर