यश स्वर्गद्वारी नगरकार्यपालिकाको निर्णय अनुसार स्वर्गद्वारी नगरपालिकाको आ.ब. २०७४/०७५ को बिकास कार्यक्रमहरुको बार्षिक समिक्षा तथा खर्च सार्बजनिक कार्यक्रम तपशिल बमोजिम हुने भएकोले सो कार्यक्रममा उपस्थितिको लागि सम्पुर्ण नगरबासीहरुमा यो सुचना जारी गरिन्छ।
तपसिल
मिति: २०७५/०६/०४
मिति २०७५ /०४/१६ गते बुधबार स्वर्गद्वारी नगरपालिका वडा नं ८ बर्जिवाङ मा गरिब घर धुरी परिचय पत्र वितरण कार्यक्रम स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुख श्री नेत्र बहादुर रोका क्षेत्री ज्यूको अध्यक्षतामा करिब २२ गरिब परिचय पत्र वितरण गरियो ।
विद्यार्थी भर्ना अभियान,२०७५ , यस स्वर्गद्वारी नगरपालिका स्थित चन्द्रेश्वरी प्रा.वि. मा विहिनी सुजिता रावललार्इ नगर प्रमुख श्री नेत्र वहादुर राेका क्षेत्रीवाट अभिभाकत्व निर्वाह गर्दै भर्ना अभियान शुरू गिरयाे ।