FAQs Complain Problems

सूचना तथा समाचार

बिश्व आत्महत्या रोकथाम दिवश २०२३

यहि मिति २०८०/०५/२४ गते प्राथमिक स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्गद्वारी नगरपालिका ४ नं वडा अध्यक्ष श्री सुवर्ण कुमार श्रेष्ठको अध्यक्षता र स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख श्री मिनराज राना मगरको प्रमुख आतिथ्यतामा बिश्व आत्महत्या रोकथाम दिवश २०२३ (10 Sept 20

स्वास्थ्य तर्फको बार्षिक समिक्षा कार्यक्रम

यहि मिति २०८०/०५/१२ र १३ गते यस स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षता र नगर उप प्रमुखको प्रमुख आतिथ्यतामा स्वर्गद्वारी नगरपालिका स्वास्थ्य तर्फको आ.व २०७९/८० को बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरि प्रथम, द्तीय र तृतीय हुने स्वास्थ्य संस्थाहरु क्रमश प्राथमिक

अपांगता परिचयपत्र वितरण घुम्ती शिबिर तथा घरदैलो कार्यक्रम

स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख श्री मिनराज रानामगरको संयोजकत्वमा अपांगता परिचयपत्र वितरण घुम्ती शिबिर तथा घरदैलो कार्यक्रम स्वर्गद्वारी नगरपालिका वडा नं ९ जुकेना, स्वर्गद्वारी नगरपालिका वडा नं ५ सारीमा सम्पन्न

Pages

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?