FAQs Complain Problems

सूचना तथा समाचार

आ.व २०८०/८१ को दोस्रो चौमासिक सार्वजनिक कार्यक्रम सम्पन्न

यस स्वर्गद्वारी नगरपालिकाको आयोजना तथा स्वर्गद्वारी बिकास केन्द्रको समन्वयमा आ.व. २०८०/०८१ को दोस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०८०/११/१९ गते शनिबारको दिन स्वर्गद्वारी नगरपालिका वडा नं २, बाल माध्यमिक बिद्यालय, धरमपानीमा सम्पन्न भयो ।

अपांगता भएका व्यक्तिहरुको लागि सहायता सामाग्री तथा कपडा वितरण

मिति २०८०/११/०८ गते स्वर्गद्वारी नगरपालिका वडा नं ३ स्थित जेष्ठ नागरिक मिलन केन्द्र जलुकेमा नगर स्थरिय अपांगता संजालका उपाध्यक्ष श्री हुकुमा घर्ति मगरको अध्यक्षता र सामाजिक बिकास समितिका संयोजक श्री गिर बहादुर घर्ति मगरको प्रमुख आतिथ्यतामा अपांगता भएका व्यक्तिहरुको लागि सहायता सामाग्री तथा कपडा व

Pages

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?