FAQs Complain Problems

वडा नम्बर १

वडा नं. १ साविकको कोचिवाङ गा.वि.स.का वडा नं १,२,३,४,५,६,७,८,९ मिलेर बनेको छ । यहाँको जनसंख्या  ३४३९ र ६५५ घरधुरी रहेको छ ।  २०७४ को स्थानीय निर्वाचनबाट मेघराज जी.सी  वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो ।  २०७९ साल को स्थानीय निर्वाचनबाट मेघराज जी.सी पुन  वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । यस वडामा मगर,ब्राह्मण,क्षेत्रीको बसोवास रहेको छ । यस क्षेत्रका अधिकांश जनता कृषिमा निर्भर छन् । 

Language Nepali

Population: 
३४३९
Ward Contact Number: 
0

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?

जन प्रतिनिधि

वडा अध्यक्ष

वडा सचिब