सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई ।
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्क:
रू १५ निवेदन दस्तुर, ३५ दिन भित्र दर्ता गर्दा नि:शुल्क, सो भन्दा माथि रू २००
आवश्यक कागजातहरु:
१) निवेदन पत्र
२) दुलाहा र दुलहीको नागरिकता
३) दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता,
४) माईती तर्फ वावु-आमाको नागरिकता