FAQs Complain Problems

बिवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई ।
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्क: 
रू १५ निवेदन दस्तुर, ३५ दिन भित्र दर्ता गर्दा नि:शुल्क, सो भन्दा माथि रू २००
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र

२) दुलाहा र दुलहीको नागरिकता

३) दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता,

४) माईती तर्फ वावु-आमाको नागरिकता

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?