मिति २०७४/११/२४ गते को दिन ओधर्ने खानेपानी तथा सरसफाई आयोजनाको दोस्रो सार्वजनिक परिक्षण तथा अनुगमन कार्यक्रम स्वर्गद्वारी न. पा -३ भिंग्री , प्युठान मा प्रमुख अतिथि नगर प्रमुख नेत्र ब. रोका ज्यु को आथित्य मा सम्पन्न भएको थियो |
उत्त कार्यक्रम मा अहिले सम्म भएका आम्दानी खर्च सार्बजनिक गरियो |