FAQs Complain Problems

ओधर्ने खानेपानी तथा सरसफाई आयोजनाको दोस्रो सार्वजनिक परिक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न

ओधर्ने खानेपानी तथा सरसफाई आयोजनाको दोस्रो सार्वजनिक परिक्षण तथा अनुगमन कार्यक्रम
ओधर्ने खानेपानी तथा सरसफाई आयोजनाको दोस्रो सार्वजनिक परिक्षण तथा अनुगमन कार्यक्रम

मिति २०७४/११/२४ गते को दिन ओधर्ने खानेपानी तथा सरसफाई आयोजनाको दोस्रो सार्वजनिक परिक्षण तथा अनुगमन कार्यक्रम स्वर्गद्वारी न. पा -३ भिंग्री , प्युठान मा प्रमुख अतिथि नगर प्रमुख नेत्र ब. रोका ज्यु को आथित्य मा सम्पन्न भएको थियो |

उत्त कार्यक्रम मा अहिले सम्म भएका आम्दानी खर्च सार्बजनिक गरियो |

आर्थिक वर्ष:

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?