प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. २ खालमा एकीकृत घुम्ती स्वास्थ्य परिक्षण शिविर शनिवार सम्पन्न भएकाे छ । स्वर्गद्वारी नगरपालिकाकाे आयाेजना उक्त घुम्ती शिविर बाल माध्यमिक विद्यालयमा सम्पन्न भएको हाे ।
Follow