होम क्वारेनटाईनमा बसेको ६३० जना
नगरपालिकाले स्थापना गरेको बिद्यालय क्वारेनटाईनमा बसेको ४७ जना
नगरपालिकाले स्थापना गरेको बिद्यालय क्वारेनटाईनमा बसेको व्यक्ति हरुलाई प्रति दिन २५० का दरले २१ दिन सम्मको ५२५० खाना खर्च स्वरूप नगरपालिकाले प्रदान गर्ने छ ।