स्वर्गद्वारी नगरपालिकाको वडा नं. ८ साविक बर्जिवाङ गा.वि.स. वडा नं. १,२,३,४,५,६,७,८,९ मिलेर बनेको हो । यस वडाको जनसंख्या २४२३ रहेका छ । यस वडामा जम्मा ५९६ घरधुरी रहेको छ । श्री खोप बहादुर रावत २०७४ र २०७९ साल को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको हो । यस वडामा ब्राह्मण, क्षेत्री, जनजाती, दलिद आदिको बसोबास रहेको छ । प्रायजसो सबै जनता कृषिमा नै निर्भर रहेका छन ।
Language Nepali
Population: 
२४२३
Ward Contact Number: 
0
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        



