FAQs Complain Problems

वडा नम्बर ६

वडा नं. ६ साविक बेलवास  गा.वि.स. १,२,३,४  मिलेर बनेको छ । यस वडाको जम्मा जनसंख्या २७८६  रहेको छ । ६१३ घरधुरी रहेको यस वडामा श्री गिर बहादुर गुरुङ ले २०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको हो । आर्यन खस जाती, क्षेत्री,गुरुङ, मगर, दलिद  आदिको मुख्य रूपमा बसोबास रहेको यस वडामा कृषि मुख्य पेशा रहेको छ ।

Language Nepali

Population: 
२७८६
Ward Contact Number: 
0

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?

जन प्रतिनिधि

वडा अध्यक्ष

वडा सचिब