FAQs Complain Problems

सूचना तथा समाचार

नेपालका समशीतोष्ण (temperate) जलवायु क्षेत्रमा गरिएको एक अध्ययन अनुसार उर्जा प्रभावकारी भवनले कुल बिजुली खपत २८% देखि ३६% सम्म कम भएको पाइएको छ।

घर निर्माण गर्दै हुनुहुन्छ भने, डिजाइन चरणमा नै सक्रिय रूपमा उर्जा प्रभावकारी उपायहरुहरू लागू गर्दा लाभदायी हुन्छ।

के तपाईलाई उर्जा प्रभावकारी भवनका विविध फाइदाहरु बारेमा जानकारी लिन मन छ ?

Pages

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?
//