FAQs Complain Problems

Online Application

Online Application मार्फत दरखास्त दिँदा ध्यान दिनुपर्ने कुराहरु

1. उम्मेदवार हालसालै खिचेको दुबै कान देखिने पासपोर्ट साइजको फोटोको डिजिटल (scan) प्रति (100 kb सम्मको JPEG /PNG Format)
2. उम्मेदवार नागरिकताको प्रमाणपत्रको डिजिटल (scan) प्रति (बढीमा 100 kb सम्मको JPEG/PNG/PDF Format)
3. न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (लब्धाङ्क पत्र) को डिजिटल (scan) प्रति (बढीमा 150 kb सम्मको JPEG/PNG/PDF Format)
4. न्यूनतम शैक्षिक योग्यताभन्दा एक तह माथिको शैक्षिक योग्यता भएमा सो को प्रमाणपत्र (लब्धाङ्क पत्र) को डिजिटल (scan) प्रति (बढीमा 150 kb सम्मको JPEG/PNG/PNG Format)
5. कार्य गरेको अनुभवको प्रमाणपत्र भएमा सोको डिजिटल (scan) प्रति (बढीमा 200 kb सम्मको JPEG/PNG/PDF Format)।(यसका लागि एक भन्दा बढी संस्थामा काम गरेको भएमा कार्य अनुभव देखिने प्रमाणपत्रहरु स्क्यान गरी एउटै फाइलमा राख्ने)
6. अनलाइ आबेदन बिहान १० बजे देखि ५ बजे सम्म दिन सक्नु हुनेछ ।
7. रित नपुगेको आवेदन रद्द भएको खण्डमा उमेद्वार स्वयं जिम्बेवार हुनु पर्ने छ ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोस

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?