सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन ।
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई ।
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्क:
निवेदन दस्तुर रू १०/-, ३५ दिनभित्र निःशुल्क, सोभन्दा माथि रु २००/-
आवश्यक कागजातहरु:
१) सम्वन्धित वच्चाको आमा÷वावुको नागरिकता ।
२) आवश्यकतानुसार सूचना दिने व्यक्तिको नागरिकता ।
३) सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मूख्य व्यक्ति हुनु पर्ने ।