FAQs Complain Problems

सूचना तथा समाचार

गरिब परिचय पत्र वितरण

मिति २०७५ /०४/१६ गते बुधबार स्वर्गद्वारी नगरपालिका वडा नं ८ बर्जिवाङ मा गरिब घर धुरी परिचय पत्र वितरण कार्यक्रम स्वर्गद्वारी नगरपालिकाको  नगर प्रमुख श्री नेत्र बहादुर रोका क्षेत्री ज्यूको अध्यक्षतामा करिब २२ गरिब  परिचय पत्र वितरण गरियो ।

स्वर्गद्वारी नगरपालिकाकाे आर्थिक एेन - २०७५

स्वर्गद्वारी नगरपालिकाकाे  आर्थिक एेन - २०७५

दस्तावेज: 

जलवायु परिबत॔न बाताबरण संरक्षण

स्वग॔द्वारी नगरपालिकाका नगर प्रमुख श्री नेत्र बहादुर रोका क्षेत्रीबाट जलवायु परिबत॔न बातावरण संरक्षण तथा पूण॔ सरसफाई सम्बन्धी अभिमुखीकरण उद्घाटन

विद्यार्थी भर्ना अभियान

विद्यार्थी भर्ना अभियान,२०७५ , यस स्वर्गद्वारी नगरपालिका स्थित चन्द्रेश्वरी प्रा.वि. मा विहिनी सुजिता रावललार्इ नगर प्रमुख श्री नेत्र वहादुर राेका क्षेत्रीवाट अभिभाकत्व निर्वाह गर्दै भर्ना अभियान शुरू गिरयाे ।

अपांग परिचय पत्र शिविर

स्वर्गद्वारी नगरपालिकाकाे अायाेजकमा मिति २०७४।१२।१० गते स्वर्गद्वारी नगरपालिकामा १ दिने अपांग परिचय पत्र  वितरण कार्यक्रम संचालन हुदै छ ।

निशुल्क अाखा शिविर संचालन

 मिति २०७४ साल चैत्र ६ देखि शुरू भएकाे  निशुल्क अाखा  शिविर संचालनमा  स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख श्री नेत्र वहादुर राेका क्षेत्री, कार्यस्थलमा सहकार्य गर्दै ।

ओधर्ने खानेपानी तथा सरसफाई आयोजनाको दोस्रो सार्वजनिक परिक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न

मिति २०७४/११/२४ गते को दिन ओधर्ने खानेपानी तथा सरसफाई आयोजनाको दोस्रो सार्वजनिक परिक्षण तथा अनुगमन कार्यक्रम स्वर्गद्वारी न. पा -३ भिंग्री , प्युठान मा प्रमुख अतिथि नगर प्रमुख नेत्र ब. रोका ज्यु को आथित्य मा सम्पन्न भएको थियो |

स्वर्गद्वारी नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न

मिति २०७४/१२/०४ गते शनिबार यस स्वर्गद्वारी नगरपालिका को दोस्रो नगर सभा सम्पन्न भएको छ |

Pages

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?