मिति २०८२/२/१५ गतेका दिन यस स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख श्री टेक प्रसाद भण्डारीज्युको अध्यक्षता, नगर उप प्रमुख श्री मिनराज रानामगरज्युको विशेष आतिथ्यता तथा पृथ्वी होटल व्यवसायी समिती पोखराका अध्यक्ष लगायत समितिका १९ जना पदाधिकारी,होटल ब्यवसायी संघका सदस्य, पत्रकार, होटल ब्यवसायी भिङ्री ब