नेपाल लक डाउन भइ रहेको अवस्था मा स्वर्गद्वारी नगरपालिका भित्र दैनिक ज्याला मजदुरी गरेर बिहान काम गरेको पैसाले साझको खानाको जोहो गर्ने मजदुरहरुले काम नपाई भोकै बस्न पर्ने अवस्था सिर्जना हुने मजदुर हरु र अति बिपन्न बर्गका किसान हरुलाई आजको मिति सम्म ३४८ घरधुरी लाइ राहत वितरण संगै पहिलो चरणको राहत वितरण सम्पन्न गरिएको छ ।