FAQs Complain Problems

स्वर्गद्वारी नगरपालिकाको १५ औ नगरसभा सम्पन्न

आज मिति २०८१/३/१० गते स्वर्गद्वारी नगरपालिका वडा नं ३ स्थित स्वर्गद्वारी धर्मशाला जलुकेमा स्वर्गद्वारी नगरपालिकाको १५ औ नगरसभाको पहिलो बैठक सम्पन्न भएको छ । आगामी आ.व २०८१/०८२ को नीति तथा कार्यक्रम नगर प्रमुख टेक प्रसाद भण्डारीज्यूले प्रस्तुत गर्नुभयो भने आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम नगर उप प्रमुख श्री मिनराज राना मगरज्यू ले प्रस्तुत गर्नुभयो ।

आर्थिक वर्ष:

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?