FAQs Complain Problems

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना स्वर्गद्वारी नगरपालिका घोषणा कार्यक्रम

मिति २०८२/०१/३१ गते स्वर्गद्वारी नगरपालिकाको सभाहलमा स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख श्री मिनराज रानामगर ज्यूको अध्यक्षता, जिल्ला समन्वय समिति प्रमुख श्री धरम बहादुर जी.सी. को प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति उप प्रमुख श्री दुर्गा रेग्मीज्यूको बिशेष आतिथ्यता, स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री केशवराज भट्टराईज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरुको उपस्थितिमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना स्वर्गद्वारी नगरपालिका घोषणा कार्यक्रम संचालन भएको छ ।

आर्थिक वर्ष:

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?