यश स्वर्गद्वारी नगरकार्यपालिकाको निर्णय अनुसार स्वर्गद्वारी नगरपालिकाको आ.ब. २०७४/०७५ को बिकास कार्यक्रमहरुको बार्षिक समिक्षा तथा खर्च सार्बजनिक कार्यक्रम तपशिल बमोजिम हुने भएकोले सो कार्यक्रममा उपस्थितिको लागि सम्पुर्ण नगरबासीहरुमा यो सुचना जारी गरिन्छ।
तपसिल
मिति: २०७५/०६/०४
स्थान: धर्मशाला हल , जलुके
समय: बिहान १० बजे देखि