मिति २०८०/११/०८ गते स्वर्गद्वारी नगरपालिका वडा नं ३ स्थित जेष्ठ नागरिक मिलन केन्द्र जलुकेमा नगर स्थरिय अपांगता संजालका उपाध्यक्ष श्री हुकुमा घर्ति मगरको अध्यक्षता र सामाजिक बिकास समितिका संयोजक श्री गिर बहादुर घर्ति मगरको प्रमुख आतिथ्यतामा अपांगता भएका व्यक्तिहरुको लागि सहायता सामाग्री तथा कपडा वितरण सम्मान कार्यक्रम सम्पन