मिति २०८१/९/१ गते का दिन स्वर्गद्वारी नगरपालिकाको प्राङ्गणमा स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोग र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोग र फिड्रो नेपालको सहजीकरणमा संचालित भिटा परियोजना अन्तरगत मौरी पालक किसानहरुका लागि मौरीको घार, सामग्रीहरु र महदानी बितरण कार्यक्रम एक कार्यक्रममा
मिति २०८१/८/२३ गते स्वर्गद्वारी नगरपालिकाको सभाहलमा नेपाल नेत्रज्योती संघको आयोजनामा आँखा कान स्वास्थ्य परियोजना संचालन सम्बन्धी परामर्श तथा अन्तरक्रिया कार्यक्रम संचालन भएको छ ।