FAQs Complain Problems

ताजा खबर

आज मिति २०८२/३/१० गते स्वर्गद्वारी नगरपालिका वडा नं ३ स्थित स्वर्गद्वारी धर्मशाला जलुकेमा स्वर्गद्वारी नगरपालिकाको १७ औ नगरसभाको पहिलो बैठक सम्पन्न भएको छ । आगामी आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम नगर प्रमुख टेक प्रसाद भण्डारीज्यूले प्रस्तुत गर्नुभयो भने आगामी आ.व २०८२/०८३ को बजेट तथा कार्यक्रम नगर उप प्रमुख श्री मिनराज राना मगरज्यू ले प्रस्तुत गर्नुभयो ।

Read More

स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख श्री मिनराज रानामगरले आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम स्वर्गद्वारी नगरपालिकाको १५ औ नगर सभा समक्ष पेश गर्दै

Read More

स्वास्थ्य प्रवर्धनका लागि ३ स अभियान

Read More

मिति २०८१/०३/३१ गतेका दिन चालु आ.व २०८०/०८१ को हाल सम्म भएको प्रगति बिवरण सहित स्वर्गद्वारी नगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम स्वर्गद्वारी नगरपालिका वडा नं ५ भुबनौटमा अवस्थित सामुदायीक बहुउदेश्यीय भवन सारीमा सम्पन्न भएको छ ।

Read More

स्वर्गद्वारी नगरपालिकाको १२ औ हिउदे नगरसभा

Read More

स्वर्गद्वारी नगरपालिका २ मा एकीकृत घुम्ती शिविर सम्पन्न

Read More

यहि मिति २०८०/०५/१२ र १३ गते यस स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षता र नगर उप प्रमुखको प्रमुख आतिथ्यतामा स्वर्गद्वारी नगरपालिका स्वास्थ्य तर्फको आ.व २०७९/८० को बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरि प्रथम, द्तीय र तृतीय हुने स्वास्थ्य संस्थाहरु क्रमश प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री, कोचिवाङ्ग स्वास्थ्य चौकी र स्वर्गद्वारी स्वास्थ्य चौकीलाइ सम्मान सहित प्रमाण पत्र प्रदान गरियो ।

Read More

आज मिति २०८२/३/१० गते स्वर्गद्वारी नगरपालिका वडा नं ३ स्थित स्वर्गद्वारी धर्मशाला जलुकेमा स्वर्गद्वारी नगरपालिकाको १७ औ नगरसभाको पहिलो बैठक सम्पन्न भएको छ । आगामी आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम नगर प्रमुख टेक प्रसाद भण्डारीज्यूले प्रस्तुत गर्नुभयो भने आगामी आ.व २०८२/०८३ को बजेट तथा कार्यक्रम नगर उप प्रमुख श्री मिनराज राना मगरज्यू ले प्रस्तुत गर्नुभयो ।

Read More

स्वर्गद्वारी नगरपालिकाकाे आधिकारीक वेब साइटमा यहाँहरूलाइ हार्दिक स्वागत छ ।

स्वर्गद्वारी नगरपालिका नेपालकाे लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । भाैगाेलिक  हिसाबले ८००३६'००" देखि ८२०४८'३०" पूर्वी देशान्तर र  २८०३०'०५" देखि २८०१२'३०" उतरी अक्षांश सम्म फैलिएर रहेकाे २२४.७० वर्ग. कि.मी.

Pages

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर उप प्रमुख

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- योजना शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  1. योजनाको लागत अनुमान
  2. वडा सिफारिस
  3. उपभोक्ता समिति सदस्यहरुको नेपाली नागरिकताको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- राजस्व शाखा
सेवा दिने कार्यालयः- राजस्व शाखा
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  1. कर चुक्ताको फोटोकपी
  2. घरेलु दर्ता भए घरेलु दर्ता प्रमाण पत्र
  3. स्थायी लेखा नं प्रमाण पत्र
  4. नगरपालिका दर्ता भए सो प्रमाण पत्र
सेवा प्रकारः- सम्पति कर
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- दर्ता फाट, राजस्व फाट, योजना फाट
सेवा दिने कार्यालयः- स्वर्गद्वारी नगरपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऎन बमोजिम
आवश्यक कागजातहरुः-

१. कर चुक्ता प्रमाण पत्र

२. नागरिकता को प्रतिलिपि

३. पासपोर्ट साइजको फोटो २ वटा

४. निवेदन

५. नगरपालिका भित्र जग्गा भए तिरो तिरेको रसिद

६. घर भाडामा भए घर भाडा सम्झौता पत्र

७. लाल पुर्जाको प्रतिलिपि

८. सम्बन्धित वडाको सिफारिस पत्र

९. अन्य कुनैमा दर्ता भए सो को प्रतिलिपि जस्तै: आन्तरिक राजस्व बिभाग, घरेलु आदि

१०. वडाको मुचुल्का

सेवा प्रकारः- सम्पति कर
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- राजस्व प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऎन बमोजिम
आवश्यक कागजातहरुः-

१. जग्गा धनीको नागरिकताको प्रतिलिपि

२. लाल पुर्जाको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्कः- रू १५ निवेदन दस्तुर, ३५ दिन भित्र दर्ता गर्दा नि:शुल्क, सो भन्दा माथि रू २००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) दुलाहा र दुलहीको नागरिकता

३) दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता,

४) माईती तर्फ वावु-आमाको नागरिकता

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रू १०, ३५ दिनभित्र निःशुल्क, सोभन्दा माथि रु २०० ।-
आवश्यक कागजातहरुः-

१) मृतकको नागरिकता

२) सूचना दिने व्यक्तिको नागरिकता

३) सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मूख्य व्यक्ति हुनु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन ।
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्कः- निवेदन दस्तुर रू १०/-, ३५ दिनभित्र निःशुल्क, सोभन्दा माथि रु २००/-
आवश्यक कागजातहरुः-

१) सम्वन्धित वच्चाको आमा÷वावुको नागरिकता ।

२) आवश्यकतानुसार सूचना दिने व्यक्तिको नागरिकता ।

३) सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मूख्य व्यक्ति हुनु पर्ने । 

जानकारी

वडा सचिब वडा नं. - ०५
वडा सचिब वडा नं. - ०६
वडा सचिब वडा नं. - ०९
वडा सचिब वडा नं. - ०३
वडा सचिब वडा नं. - ०४
वडा सचिब वडा नं. - ०१
वडा सचिब वडा नं. - ०७
वडा सचिब वडा नं. - ०२
वडा सचिब वडा नं. - ०८