FAQs Complain Problems

वडा नम्बर ९

स्वर्गद्वारी नगरपालिका वडा नं. ९ साविक गोठिवाङ गा.वि.स. वडा नं. १ देखि ३ र' ७,८,९  मिलेर बनेको हो । यस वडाको जनसंख्या ४७००  रहेको छ । ८८३ घरधुरी रहेको यस वडाले बजार क्षेत्र समेटेको छ । श्री नर बहादुर बि.एम २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको हो । विशेष गरी जनजाति, दलित, क्षेत्री, ब्राह्मण, आदिको बसोबास रहेको यस क्षेत्रका जनता कृषि लगायत विभिन्न पेशामा आवद्ध छन ।

Language Nepali

Population: 
१९००
Ward Contact Number: 
0

Poll

तपाईलाई नगरपालिकाको सेवा कस्तो लाग्छ ?

जन प्रतिनिधि

वडा अध्यक्ष