आज मिति २०८२/३/१० गते स्वर्गद्वारी नगरपालिकाको १७ औ नगरसभाको पहिलो बैठक सम्पन्न भएको छ । नगर प्रमुख श्री टेक प्रसाद भण्डारीज्युले आगामी आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पेश गर्नु भयो भने नगर उप प्रमुख श्री मिनराज रानामगर ज्युले आगामी आ.व २०८२/०८३ को बजेट तथा कार्यक्रम, विनियोजन ऐन २०८२, आर्थिक