FAQs Complain Problems

वडा नम्बर 2

वडा नं. २ साविक स्वर्गद्वारी गा.वि.स. का १ देखि ९ मिलेर बनेको हो । यस वडाको जनासंख्या ४८८७  रहेको छ भने १०५८ घरधुरी रहेका छन् । श्री मिनराज रानामगर २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । यस वडामा विशेष गरी ब्राह्मण, क्षेत्रीको बाहुल्यता रहेको छ । कृषि नै जिविकोपार्जनको मुख्य पेशा रहेको यस वडामा आलु र धान मुख्य रूपमा उत्पादन हुन्छ । प्रसिद्द धार्मिक स्थल स्वर्गद्वारी मन्दिर यहाको मुख्य पर्यटनको आकर्षण रहेको छ ।

Language Nepali

Population: 
४८८७
Ward Contact Number: 
0

जन प्रतिनिधि

वडा अध्यक्ष