FAQs Complain Problems

नेपालमै पहिलो पटक नयाँ प्रबिधि भित्र्याउन सफल नगर प्रमुख ।

स्वर्गद्वारी नगरपालिकाले ड्रो+न मार्फत खकार संकलन गरि क्षयरोग जाँच गर्ने प्रविधि भित्र्याउन सफल भएको छ। पाइलट बिहिन हवाई यन्त्र (ड्रन ) ले स्वार्गद्वारी नगरपालिकाका सबै वडा हरुमा रहेको स्वस्थ चौकी हरुमा गइ संकास्पद ब्यक्तिहरुको खकार संकलन गरि प्राथमिक स्वस्थ्य केन्द्र भिङ्ग्रीमा ल्याउने छ र उक्त खकारलाई Gene xpert machine बाट तुरुन्तै क्षयरोग पत्ता लगाउन सकिने छ। Gene xpert machine बाट क्षयरोग मात्र नभई HIV लागाएतका १०/१२ वटा थप रोगहरु जाँच गर्न सकिने छ।तर यसको लागि फरक फरक Cartridge को प्रयोग गर्नुपर्ने हुन्छ।अहिले क्षयरोगको मात्रै जाँच गर्न यो प्रबिधि भित्र्याइएको हो। यो ड्रन बाट संकलन गरिने प्रबिधि नेपालमै पहिलो पटक यश नगरपालिकामा भित्र्याइएको हो । यस प्रबिधिका अन्य थप सुबिधाहरु पनि रहेका छ्न ।

आर्थिक वर्ष:

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?