FAQs Complain Problems

स्वर्गद्वारी नगरपालिकामा राहत वितरण

नेपाल लक डाउन भइ रहेको अवस्था मा स्वर्गद्वारी नगरपालिका भित्र दैनिक ज्याला मजदुरी गरेर बिहान काम गरेको पैसाले साझको खानाको जोहो गर्ने मजदुरहरुले काम नपाई भोकै बस्न पर्ने अवस्था सिर्जना हुने मजदुर हरु र अति बिपन्न बर्गका किसान हरुलाई आजको मिति सम्म ३४८ घरधुरी लाइ राहत वितरण संगै पहिलो चरणको राहत वितरण सम्पन्न गरिएको छ ।

आर्थिक वर्ष:

Poll

सम्पति कर प्रणाली अनलाइन हुदा सेवा कस्तो लाग्छ ?